25/08/2008

खोटांग युवा जागृति सेवा समाज, कतार



कतारवासी नेपालीविच सवैभन्दा पुरानो समाजिक संस्था खोटांग युवा जागृति सेवा समाजको ५ औं साधारणसभा गतसाता सम्पन्न भएको छ । साधारणसभाले र्सवसहमतीद्धारा २१ सदस्यित नयाँ कार्यसमितीको स्थापना गरेको छ ।

नवनिर्वाचित कार्यसमिती

अध्यक्ष राम गुरुङ

उपाध्यक्ष पुण्यप्रसाद रेग्मी र अमृत राई

सचिव हरिकुमार वस्नेत

सहसचिव महेश राई

कोषाध्यक्ष टंक भुजेल

सहकोषाध्यक्ष जिवन गुरुङ

सदस्यहरु

गोपाल घिमिरे, मिलन वानिया, वुद्धिराज राई, पवित्र राई, उदय खाती, कनक विष्ट, माधव प्रसाद आचार्य, वम व. नेपाली, डम्वर कटुवाल, नवराज घिमिरे, लोक व. दाहाल, ध्यानेन्द्र प्रसाद आचार्य, इन्द्र तामाङ, योञ्जन तामाङ हुनुहुन्छ ।



कतारमा पनि खोटांगेहरु अगाडि रहेको सुन्न पाउदा ज्यादै खुशि लाग्यो। नयाकार्यसमितिलाई हार्दिक शुभकामना छ । admin / KSUK

2 comments:

Unknown said...

Totally agreed with admin/KSUK's comment on this topic.

Rabindra, Blandford

Anonymous said...

ma pani yo kurama sahamat chhu,,,

keep it on!!

BISWOKAJEE RAI
LAPHYANG 2
ALDERSHOT
UK

खोटाङ्ग समाज युकेको व्लग


विविधतामा एकता, एकतामा परिपक्वता, आत्मीयता, सौहार्दता, आपसिसहयोग अनि सदभावको खातिर हामी सबैको साझाघर खोटागं समाज युके